Rule 30
अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने
शिक्षा मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यकता अनुसार हेरफेर तथा थपघट गर्न सक्नेछ ।
छात्रवृत्ति सम्बन्धी नियमावली, २०६०